Wednesday, December 8, 2010

दिलीपको डान्स स्टेप्स सकियो रे

काठमाडौ, मंसिर २१ - झन्डै १५ वर्षअघि नायकको सपना बोकेर दिलीप रायमाझी कीर्तिपुरदेखि पुतलीसडक दिनहुँ आतेजाते गर्थे, नृत्य सिक्न । नभन्दै उनको सपना 'साइड डान्सर' मै सीमित भएन । लगत्तै फिल्म 'भानुभक्त' मा भानुभक्त बनेर देखिएका उनले त्यसपछि 'जिन्दगानी' बाट आफ्नो असली परिचय दिए र रातारात डान्सर हिरो भए । Read More